आउँदो सोमबार दिउँसो विचित्रको खगोलीय घटना हुने । सोमबार मध्यान्नपछि सूर्य र पृथ्वीको बीचबाट यस्तो हुदै छ | हेर्नुहोस भिडियो सहित -

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

काठमाडौं, २२ वैशाख । खगोलीय घटनाअन्तर्गत आउँदो सोमबार बुधग्रहको पारगमन हुनेछ। ट्रान्जिट अफ मरकरी भनिने यो प्रक्रियामा पृथ्वी र सूर्यको बीचबाट बुधग्रह हिँडने छ । यो दुलर्भ घटना ग्रहणजस्तो ठूलो छायाँ नभएपनि सूर्यको सतहबाट एउटा गतिमान बिन्दु पूर्बदेखि पश्चिमतिर गइरहेको देखिनेछ ।
नेपाल एस्ट्रोनामिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले काठमाडौंबाट साँझ ४ बजेर ५५ मिनेटदेखि देख्न सकिने बताए ।साँझ ६ बजेर ४० मिनेटमा यो मध्यावस्थामा हुने र सोपछि नेपालमा सूर्यास्त हुने भएकोले अन्य घटना नदेखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ -

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment