अर्चनाको निर्वस्त्र शरीरसहित बाहिरियो जिस्मको पोस्टर -

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

 मिडिया एनपी, काठमाडौं, १८ बैशाख । पर्दामा नायिका नङ्ग्याउन सिपालु निर्देशक हुन् राजु गिरी । उनी फिल्म भित्र समेटिएको कथाका कारणले भन्दा नायिकाको उदाङ्गो शरीरका कारण चर्चामा आउँछन् । गिरीले स्वघोषित पोर्न स्टार अर्चना पनेरुलाई लिएर बनाएको फिल्म ‘जिस्म’को पहिलो पोस्टरमा पनेरुलाई निर्वस्त्र प्रस्तुत गरेका छन् । शनिबार सार्वजनिक पोस्टरमा पनेरुले निर्वस्त्र रुपमा एक पुरुषको अंगालोमा देखाईएको छ ।
सुटिङको क्रमदेखि नै विवादित फिल्मका निर्देशक गिरी र अर्चनाका साथमा फिल्म यूनिटनै सुटिङ्का क्रममा प्रहरीद्धारा पक्राउ परेको थियो । असार ३१ गतेबाट प्रदर्शनमा आउने भनेको यो फिल्म छायाँकन सकाएर पोस्ट प्रोडक्शनको क्रममा रहेको छ । राम्जी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्ममा अर्चनासँगै सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्म राजु गिरी प्रोडक्शन प्रालीको व्यानरमा तयार भएको फिल्म सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment