साहरुखको भेट हुँदा तिमी हाँस्दा नहासेर नजाती भो’ सार्वजनिक भिडियो सहित

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

 काठमाडौं, ३१ वैशाख । गायक साहरुख सुन्दासको गीत ‘भेट हुँदा तिमी हाँस्दा नहासेर नजाती भो’ सार्वजानिक भएको छ । गीतमा नायिका शुष्मा कार्की र मोडल जिवन ओडारीको अभिनय रहेको छ ।

कार्कीलाई भिडियोमा निकै सिम्पल पोशाकमा प्रस्तुत गरिएको छ । ओडारीलाई पनि भिन्न रुपमा प्रस्तुत गरिएको छ । नवल नेपालको निर्देशन रहेको भिडियोलाई एस भिजन कम्पनिले बजारमा ल्याएको छ । गौरव प्रधानको संगित रहेको गीतलाई विदेशमा रहेर नेपाली गीत संंगितलाई अत्यन्तै माया गर्ने गायक शाहरुख सुन्दास आफ्नो गीतबाट निकै आशाबादी देखिएका छन् ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment