भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

काठमाडौं– आज दोस्रो पटक भुकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रले गोरखा आसपास केन्द्रबिन्दु भएको जानकारी दिँदै कति रेक्टर स्केलको भुकम्प आयो भन्ने खुल्न बाँकी रहेको जनाएको छ । यसअघि आज बिहान पनि धादिङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भुकम्पको धक्का गएको थियो । -
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
0 comments:
Post a Comment